परिचालित
Romanized: parichaalita, parichaalit, parichalita, parichalit
चालु राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चालु राखिएको।
२.
हल्लाइएको; डोलाइएको; वरिपरि घुमाइएको।
३.
हिँडडुल गराइएको।