त्रिचालिस
Romanized: trichaalisa, trichaalis, trichalisa, trichalis
चालिस र तीनको योगसङ्ख्या; ४३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिचत्वारिंशत्]
१.
चालिस र तीनको योगसङ्ख्या; ४३ को अङ्क।
२.
(विशेषण)
चालिस र तीनका योगसङ्ख्याको।