चचालिस
Romanized: chachaalisa, chachaalis, chachalisa, chachalis
प्रत्येकले चालिस पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येकले चालिस पाउने गरी।
२.
प्रत्येकले चालिसका दरले पाउने हिसाब।
३.
प्रत्येकले चालिस पाउने हिसाबको।