छछयालिस

Romanized: chhachhayaalisa, chhachhayaalis, chhachhayalisa, chhachhayalis

प्रत्येकले छयालिसका दरले पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रत्येकले छयालिसका दरले पाउने गरी।
२.
प्रत्येकलाई छयालिसका दरले पर्ने हिसाब।
३.
प्रत्येकले छयालिसका दरले पाउने हिसाबको।

सम्बन्धित शब्दहरू