चचवालिस
Romanized: chachavaalisa, chachavaalis, chachavalisa, chachawaalisa
प्रत्येक भागमा चवालिस पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येक भागमा चवालिस पाउने गरी।
२.
प्रत्येक भागमा चवालिस पर्ने हिसाब।
३.
प्रत्येकले चवालिस पाउने हिसाबको।