छयालिस
Romanized: chhayaalisa, chhayaalis, chhayalisa, chhayalis
छ र चालिस जोड्दा हुने अङ्क बराबरको सङ्ख्या वा मूल्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षट्चत्वारिंशत्]
१.
छ र चालिस जोड्दा हुने अङ्क बराबरको सङ्ख्या वा मूल्यको।
२.
छ र चालिस जोड्दा हुन आउने सङ्ख्या; पैंतालिसपछिको सङ्ख्या।