बयालिस
Romanized: bayaalisa, bayaalis, bayalis, bayaalisha
चालिस र दुईको योगबाट हुने सङ्ख्या; एकचालिसपछि आउने सङ्ख्या; ४२-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्विचत्वारिंशत्]
१.
चालिस र दुईको योगबाट हुने सङ्ख्या; एकचालिसपछि आउने सङ्ख्या; ४२-को अङ्क।
२.
(विशेषण)
चालिस र दुईका योगसङ्ख्याको।