चवालिस
Romanized: chavaalisa, chavaalis, chavalisa, chawaalisa
चालिस र चार सङ्ख्याका योगले बनेको सङ्ख्या; ४४ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चउआलीस]
१.
चालिस र चार सङ्ख्याका योगले बनेको सङ्ख्या; ४४ को अङ्क।
२.
(विशेषण)
चालिस र चार।