गृहासक्त
Romanized: grihaasakta, grihaasakt, grihasakta, grihasakt
गृहपालुवा जनावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गृहपालुवा जनावर।
२.
घर, सम्पत्ति र स्वास्नी छोराछोरीमाथि ज्यादै मन दिने; घरपरिवारप्रति लग्गु।