अन्यासक्त

Romanized: anyaasakta, anyaasakt, anyasakt, anyaashakta

अरूतिर लहसिएको; अर्कोसँग आसक्त; लग्गु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूतिर लहसिएको; अर्कोसँग आसक्त; लग्गु।
२.
अर्काको भरोसामा अडेको।

सम्बन्धित शब्दहरू