बासक

Romanized: baasaka, baasak, basak, baashaka

ना. [सं. वासक] धुर्मुलको जस्तो आकार भएको, चिल्ला पात हुने, गुलियो रस भएको, सेता फूल फुल्ने र आयुर्वेदी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. वासक] धुर्मुलको जस्तो आकार भएको, चिल्ला पात हुने, गुलियो रस भएको, सेता फूल फुल्ने र आयुर्वेदी अवलेह-औषधीहरू बनाइने एक बोट; असुरो।

सम्बन्धित शब्दहरू