बाँसक
Romanized: baamsaka, baamsak, baansaka, bamsak
कालो डाँठमा लाम्चा र चिल्ला पात हुने एक जातको पोथ्रे बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कालो डाँठमा लाम्चा र चिल्ला पात हुने एक जातको पोथ्रे बोट।