बाँस
Romanized: baamsa, baams, baansa, bams
लाम्चा तिखा पात, सेता फूल र जौजस्ता फल हुने, बिच-बिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वंश]
1
लाम्चा तिखा पात, सेता फूल र जौजस्ता फल हुने, बिच-बिचमा आँख्ला भएको र भित्र खोक्रो रहने वनस्पतिविशेष।