बाँसी

Romanized: baamsi, baansi, bansi, baamsee

काठेघरको छानो लगाउँदा लामो पारी धुरीमा राखिने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काठेघरको छानो लगाउँदा लामो पारी धुरीमा राखिने काठ।
२.
घरको धुरीको बलो; मुसी।

सम्बन्धित शब्दहरू