बासट्ठी

Romanized: baasatthi, baasatthee, baashatthi, basatthee

ना. [प्रा. बासट्टि] साठी र दुईको योगले बन्ने सङ्ख्या। बयसट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. बासट्टि] साठी र दुईको योगले बन्ने सङ्ख्या। बयसट्टी।

सम्बन्धित शब्दहरू