चन्द्रहास
Romanized: chandrahaasa, chandrahaas, chandrahasa, chandrahas
चम्किलो तरवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चम्किलो तरवार।
२.
रावणको तरवार।