चन्द्रहार

Romanized: chandrahaara, chandrahaar, chandrahara, chandrahar

आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आधा चन्द्रमाको आकारका बहुमूल्य धातुका टुक्राहरूका योगबाट बनेको पूर्ण चन्द्रमाको जस्तो आकार भएको गलामा लगाइने गोलो माला वा हार; नारीहरूद्वारा गलामा लगाइने पूर्णचन्द्रमाका आकारको प्राचीन गहनाविशेष।

सम्बन्धित शब्दहरू