हारक
Romanized: haaraka, haarak, harak, haraka
खोसेर लिने; हरण गर्ने; खोस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खोसेर लिने; हरण गर्ने; खोस्ने।
२.
मनोहर, राम्रो।
३.
(नाम)
चोर।
४.
लुटेरा; डाँका।
५.
हार; माला।