सागर

Romanized: saagara, saagar, sagar, shaagara

पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र; जलधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र; जलधि।
२.
मुर्दा पोल्ने घाट; मसान।

सम्बन्धित शब्दहरू