सागरगामिनी
Romanized: saagaragaamini, saagaragamini, sagaragaamini, saagaragaaminee
समुद्रमा जाने, मिल्ने नदी; गङ्गा; स्रोतस्विनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुद्रमा जाने, मिल्ने नदी; गङ्गा; स्रोतस्विनी।