तीव्रगामी
Romanized: tivragaami, tiwragaami, tiwragami, teevragaami
धेरै छिटो हिँड्ने; वेगवान्; बेगिलो; द्रुतगामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तीव्र+गामी]
1
धेरै छिटो हिँड्ने; वेगवान्; बेगिलो; द्रुतगामी।