तीव्रता

Romanized: tivrataa, tiwrataa, tivrat, tiwrata

तीव्र हुने भाव वा अवस्था; तीक्ष्णता; छिटोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तीव्र हुने भाव वा अवस्था; तीक्ष्णता; छिटोपन।

सम्बन्धित शब्दहरू