सागरम्बरा

Romanized: saagarambaraa, saagarambara, sagarambaraa, saagarambar

सागरको फरिया लगाएकी पृथिवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सागरको फरिया लगाएकी पृथिवी।

सम्बन्धित शब्दहरू