कादम्बरी
Romanized: kaadambari, kaadambaree, kadambaree, kadambarii
कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा।
२.
हात्तीको गण्डस्थलबाट बहने मद।
३.
सरस्वतीको एक उपाधि।
४.
पोथी कोइली।
५.
बाणभट्टरचित एक गद्यकाव्य।