कादम्ब
Romanized: kaadamba, kaadamb, kadamb, kadamba
कलहंस; राजहंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कलहंस; राजहंस।
२.
बाण; काँड।
३.
कदम पुष्परसबाट बनेको (रक्सी)।