नितम्ब

Romanized: nitamb, nitamba

कम्मरमुनिको पृष्ठ भाग; फिलो; पुट्ठा; चाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कम्मरमुनिको पृष्ठ भाग; फिलो; पुट्ठा; चाक।

सम्बन्धित शब्दहरू