नितम्बकस
Romanized: nitambakas, nitambakasha, nitambakash, nitambakasa
चाक टिमिक्क कसिने गरी लगाइने लुगा वा त्यस्तो पहिरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चाक टिमिक्क कसिने गरी लगाइने लुगा वा त्यस्तो पहिरन।