नितम्बिनी
Romanized: nitambinee, nitambinii, nitambini
ठुलो र आकर्षक नितम्ब भएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलो र आकर्षक नितम्ब भएकी स्त्री।
२.
तरुनी राम्री आइमाई।
३.
स्त्री; आइमाई।
४.
(विशेषण)
ठुलो नितम्ब हुने; चाके (स्त्री)।