नितम्बी
Romanized: nitambee, nitambii, nitambi
ठुलो नितम्ब हुने; चाके (पुरुष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ठुलो नितम्ब हुने; चाके (पुरुष)।