दानबकस
Romanized: daanabakasa, daanabakas, danabakas, daanabakasha
आफूलाई रिझाएबापत राजीखुसीले आफ्नो धनमाल वा जग्गाजमिन अरूलाई दिएर निजको हक गराइदिने काम; दानदातव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफूलाई रिझाएबापत राजीखुसीले आफ्नो धनमाल वा जग्गाजमिन अरूलाई दिएर निजको हक गराइदिने काम; दानदातव्य।