बकस
Romanized: bakas, bakasha, bakash, bakasa
कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिइने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बख्श]
1
कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिइने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक।