फोकस

Romanized: phokas, fokasa, fokas, phokasha

छरिएका किरणहरू एकत्रित भएर रहने ठाउँ वा विन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
छरिएका किरणहरू एकत्रित भएर रहने ठाउँ वा विन्दु।
२.
फोटो लिँदा लेन्सद्वारा चित्र लिइने वस्तुको छायाँलाई नियत स्थानमा स्थिर गर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू