चिदम्बर

Romanized: chidambara, chidambar, cidambar, cidambara

स्वच्छ शान्त चित्त नै आकाश; चैतन्यरूप; व्यापक ब्रह्मतत्त्व; चिदाकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वच्छ शान्त चित्त नै आकाश; चैतन्यरूप; व्यापक ब्रह्मतत्त्व; चिदाकाश।

सम्बन्धित शब्दहरू