यलम्बर

Romanized: yalambar, yalambara

प्राचीन नेपालमा शासन गर्ने किराँतवंशका एक प्रसिद्ध राजा; प्रथम किराँत राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन नेपालमा शासन गर्ने किराँतवंशका एक प्रसिद्ध राजा; प्रथम किराँत राजा।

सम्बन्धित शब्दहरू