लम्बरी

Romanized: lambaree, lambarii, lambari

लम्बर भएको; नम्बरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लम्बर+ई]

१.
लम्बर भएको; नम्बरी।
२.
असल; उम्दा (सुन)।
३.
(नाम) सय रुपियाँ वा त्यसभन्दा माथिको नोट।
४.
सरकारद्वारा विशिष्ट विद्वान्लाई दिइने मान वा मर्यादा।

सम्बन्धित शब्दहरू