उपनक्षत्र

Romanized: upanakshatra, upanakshatr, upanaksatr, upanaksatra

गौण नक्षत्र; सत्ताइस नक्षत्रदेखि बाहेकका नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गौण नक्षत्र; सत्ताइस नक्षत्रदेखि बाहेकका नक्षत्र।
२.
मनुष्यद्वारा निर्मित ग्रह।

सम्बन्धित शब्दहरू