युगनेता

Romanized: yuganetaa, yuganet, yuganeta

युगसुहाउँदो नेतृत्व लिने व्यक्ति; युगनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युगसुहाउँदो नेतृत्व लिने व्यक्ति; युगनायक।

सम्बन्धित शब्दहरू