युगन्धर
Romanized: yugandhar, yugandhara
जुवा (वा हलो) धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जुवा (वा हलो) धारण गर्ने।
२.
युग धारण गर्ने; युगको प्रवर्तक।