युगधर्म
Romanized: yugadharm, yugadharma
कुनै पनि समयमा अनुकूल ठानिई चल्दै गरेको धर्म; युगअनुसारको धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि समयमा अनुकूल ठानिई चल्दै गरेको धर्म; युगअनुसारको धर्म।