युगधर्मी

Romanized: yugadharmee, yugadharmii, yugadharmi

युगअनुसारको रीतिस्थिति र व्यवहारमा निपुण; युगीन कर्तव्यपालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
युगअनुसारको रीतिस्थिति र व्यवहारमा निपुण; युगीन कर्तव्यपालन गर्ने।

सम्बन्धित शब्दहरू