चिलन्धर

Romanized: chilandhara, chilandhar, cilandhar, cilandhara

फाटेर चिथ्रा-चिथ्रा भइसकेको; पातलो र छुनेबित्तिकै च्यात्तिने; झुत्रोझाम्रो र मकिएको (कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिल्यो+धरो]

1
फाटेर चिथ्रा-चिथ्रा भइसकेको; पातलो र छुनेबित्तिकै च्यात्तिने; झुत्रोझाम्रो र मकिएको (कपडा)।

सम्बन्धित शब्दहरू