पिलन्धरे
Romanized: pilandhare
रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कृश; कमजोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पिर+धर]
१.
रोग आदिले गर्दा चाउरिएको; दुब्लो; कृश; कमजोर।
२.
सानातिना कुरामा रुन थाल्ने; रुन्चे; पितुर्के।