युवापिँढी
Romanized: yuvaapimdhi, yuvaapindhi, yuwaapimdhi, yuvapindhi
खास समयको सीमाभित्र बाल, युवा, वृद्ध पुस्तामध्ये सबभन्दा जोसिलो अवस्था; तन्नेरी पुस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खास समयको सीमाभित्र बाल, युवा, वृद्ध पुस्तामध्ये सबभन्दा जोसिलो अवस्था; तन्नेरी पुस्ता।
२.
तन्नेरीहरू मिली उन्नतिका लागि चलाएको एक अभियान।