सिँढी
Romanized: sindhi, shimdhi, simdhee, shindhi
अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्रेणी]
१.
अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको भऱ्याङ; लिस्नु।
२.
खुड्किलो।
३.
बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम ।
४.
पङ्क्ति; श्रेणी।