साँढ

Romanized: saamdha, saamdh, saandha, samdh

साँढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत षण्ड]

१.
साँढे।
२.
सिङ मोटा हुने एक जातको लेकाली ठुलो भेडो; बरुवालको थुमा।
३.
मोटो र बलियो व्यक्ति।
४.
मर्यादा, अनुशासन नभएको व्यक्ति।

सम्बन्धित शब्दहरू