साँढी

Romanized: saamdhi, saandhi, sandhi, saamdhee

मानिस मरेका एघारौं दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साँढे+इ]

१.
मानिस मरेका एघारौं दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी।
२.
कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री।

सम्बन्धित शब्दहरू