साँढा
Romanized: saamdhaa, saamdha, samdhaa, saandhaa
कसैका अधीनमा नबस्ने; कसैको अनुशासनमा नरहने; स्वच्छन्द; छाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साँढे+आ]
1
कसैका अधीनमा नबस्ने; कसैको अनुशासनमा नरहने; स्वच्छन्द; छाडा।