साँढे
Romanized: saamdhe, saandhe, sandhe, shaamdhe
वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत षण्ड]
१.
वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ।
२.
मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति।
३.
(विशेषण)
उच्छृङ्खल; उद्दण्ड (साँढेको जुधाइ, बाछाको मिचाइ- उखान)।