पिँढिया
Romanized: pimdhiyaa, pindhiyaa, pimdhiy, pindhiya
धानको दाइँ गरेपछि मनाइने उत्सव; थारु-जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिण्डिका]
1
धानको दाइँ गरेपछि मनाइने उत्सव; थारु-जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव।