पिढिया

Romanized: pidhiyaa, pidhiy, pidhiya

गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँनिरको च्याप्टो काठ; पिडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पीठिका]

1
गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँनिरको च्याप्टो काठ; पिडिया।

सम्बन्धित शब्दहरू